सोच एक अमूर्त शब्द । मानिसको सोच , जसरी मानिसको औंलाको रेखा एक अर्का संग ठ्याकै मिल्दैन त्यसरीनै सोच पनि ठ्याकै नमिल्न सक्छ मात्र बिषय बस्तु केलाउने क्रममा धारणा समान बन्न सक्छ ।
मानब जीवनमा ठुलो अर्थ राख्ने सोच समाज र देसको हितमा बोकेर हिडेकै कारण भिन्न सोच भएका सासकले गर्दा नेल्सन मन्डेला २७ बर्ष , हाम्रा मोहनचन्द्रले १७ बर्ष जेल जीवन बिताउन पर्यो लगायतका अरु पनि । समाजमा बिभिन्न सोच भएका मानिसहरु थिए , छन्। जिउदो मानिसको मासु टोक्ने इदी अमिन , हिंस्रक सद्दाम हुसेन प्रतिनिधि पात्र ।
सकारात्मक सोच अनि सादाजीवनका धनि महात्मा गान्धी उरुग्वोका पुर्ब रास्ट्रपति जोसे मुजिका सामाजमा उदाहरणका पात्र नै भन्नु ठिक होला ? अन्य शासक पनि जोड्नु पर्दा क्रोसियाकी हालकी रास्ट्रपति KOLINDA GRABAR KITAROVIK अनि पाकिस्तानका हालका रास्ट्रपति इमरान खानले खाइ पाई आएको सुबिधा कटौती गरि रास्ट्रलाइ सुम्पिएको मात्र होइन फजुल खर्च कटौति अनि मितव्ययितामा ध्यान ।
फेरी अर्काथरीको कुरा गर्दा लिखाको बोसो काडने देखि लिएर’ मामाको धन फुफुको स्राद्द” मौका यहिहो चुक्नु हुदैन भनेर देसलाई हरिकंगाल बनाउनेहरुको पनि कमि छैन जुन उनीहरुको सोचकै कारण हो । अस्तु !
प्रतिक्रिया