शनिबार, असोज ३० २०७८
काठमाडौं २३:५८
वासिङटन डिसी 14:13

सिंहदरबार क्षेत्रमा १२ बजे सम्म लोडसेडिङ

इनेप्लिज २०७५ साउन १९ गते ८:२५ मा प्रकाशित

काठमाडौं, १९ साउन । सिंहदरबार क्षेत्रमा शनिबार केहीबेर वद्युत्त आपूर्ति बन्द हुँदैछ ।

सिंहदरबार परिसरमा रहेका एच.टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।

नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म यो क्षेत्रमा लोडसेडिङ हुनेछ ।

प्रतिक्रिया