अमेरिका नेपाल सहयोगी समाज को निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम प्राबिधिक कारण हाललाई स्थगित

इनेप्लिज २०७५ साउन १५ गते १०:३६ मा प्रकाशित

बिजय थापा ,डिसी, अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस) को आयोजनामा आगामी अगस्त ४ तारिख शनिबार निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शिबिर प्राबिधिक कारणले गर्दा पछि सर्न गएको जनाएको छ ।

साथै अमेरिकामा रहेको समुदायमा गरिने बिभिन्न कार्यक्रमहरु मध्ये धेरैले मन पराइएको यो सेवामुखी कार्यक्रम फेरि कहिले हुनेछ भन्ने जानकारी अर्को सुचना मार्फत जानकारि गराइने समेत संस्थाले जानकारी गराएको छ ।

नेपाली समुदायलाई पर्न गएको असुबिधा प्रति अमेरिका नेपाल सहयोगि समाज क्षमायाचना ब्यक्त गर्दछ भनि सामाजिक संजालमा समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया