बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:१२
वासिङटन डिसी 08:27

नेपाल–अंग्रेज युद्ध विस १८७१ देखि १८७३ सालमा नेपाली सैनिक जवानलाई घिउ तताएर खुवाउनका लागि प्रयोग गरिएको २० इन्च गोलाई, १५ फिटको कराही पाल्पा दरबार सङ्ग्रहालयको आकर्षक सम्पदा । नेपाल–अंग्रेज युद्धमा पाँच हजार नेपाली सैनिकलाई घिउ तताएर खुवाउनका लागि यो कराहीको प्रयोग हुँदै आएको थियो । तस्बिर : रासस

इनेप्लिज २०७५ साउन १४ गते १२:०४ मा प्रकाशित

प्रतिक्रिया