अशोक दर्जीको पोखरामा दोश्रो पटक धमाकेदार प्रस्तुति,उर्ल्लीए दर्शक आयोजकलाई धान्ने हम्मेहम्मे(भिडियो सहित)
इनेप्लिज
२०७५ साउन १३ गते १२:१८ मा प्रकाशित
पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले। सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्।
उनको चर्चा आजभोली बजार भरी चुलिएको छ। उनी एकाएक चर्चामा आएका हुन् उनको आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियोका मार्फत। निम्न वर्ष परिवारमा हुर्किँदै गरेको दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धान्थे।
उनले आफ्नो पहिलो गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग रेकर्डिङ गराएका थिए । दर्जीको पहिलो गीत “मन बिनाको धन ठुलो कि धन बिना को मन” बोलको रहेको थियो जुन एकदमै हिट बनेको थियो
उनै अशोक दर्जीले आज दोश्रो पटक पोखरामा आफ्नो प्रस्तुति राखे l डिभिजफल युवा क्लबले आयोजना गरेको पहिलो डिभिजफल मेलामा आज उनले आफ्नो गित मार्फत दर्सकको मन जितेका छन् उनिसानै टंक बुढाथोकी र उनका छोरा एआर बुढाथोकीले संगै प्रस्तुति राखेका थिए l उनि आउने थाहा पाएपछी आज डिभिजफल मेलामा दर्शकको बाक्लो उपस्थित रहेको थियो हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=wc1Ero7hGJ4
प्रतिक्रिया