प्रधानाध्यापकद्वारा नै बालबालिका माथी चर्को यौन हिंसा ( हेर्नुहोस भिडियोमा )

इनेप्लिज २०७५ साउन १० गते ११:१० मा प्रकाशित

आफ्ना कलिला बालबालिका शिक्षा दिक्षा दिन विद्यालय पठाउँछन अभिभावकले । भविश्यको बाटो देखाउने र असल चरित्र निर्माणका लागि बालबालिकालाई दिक्षित गर्ने गुरु बाटै बालबालिका चर्को यौन हिंसामा परेका घटनाहरु बाहिर आउन थालेका छन ।

पर्वतमा एक शिक्षकले ४ जना ७ देखी ११ वर्ष उमेर समूहका बालिकाहरुलाई यस्तै अप्राकृतिक मैथुनको शिकार बनाएका छन् । (विस्तृतमा हेर्नुहोस भिडियोमा)

https://www.youtube.com/watch?v=HNXr4HvTJrA

प्रतिक्रिया