भ्रस्टाचार र अपराधका जड, एक सन्त र तीन महामाफियाहरु :पर्दा पछाडिका भ्रस्टाचार र अपराधका महामाफियाहरु

इनेप्लिज २०७५ साउन ८ गते २३:४८ मा प्रकाशित

एकबहादुर क्षत्री

भ्रस्टाचार, अपराधका जड:

समय र परिस्थिति अनुसार बिषय बस्तुको परिभाषा, अर्थ पनि फरक फरक हुने गर्दछ सो लाई लेखाई र बोलीमा सोहि अनुसार भ्रस्टाचार, अपराध र  माफियाहरुलाई अलगै परिभाषित गरिएको छ। घुस लिने दिने, चोरी गर्ने,  भ्रस्टाचार, चेलि बेटी बेच बिखन गर्ने, बेश्यालय गर्ने,    धर्म परिबर्तन गर्ने गराउने, मानबको तस्करी गर्ने, प्रहरी, न्यायाधिश र राष्ट्र सेवक भै  घुष लिने दिने,  सुन काण्ड गर्ने, गैर कानून र ठूलो रकम लिइ दिई  विदेश पठाउने जाने, बन्देज गरिएका लागु औषधिको बेच बिखन आदि अपराध हून नै  र कानूनले नै अपराधिक गतिबिधिमा उपयोग भएको सम्पति समेत अपराधीमा सामेल गरिन्छ। लागु औषधिको नियम अनुसार बेच बिखन, सो को संरक्षण गर्ने  पनि अपराधी हुन्छ।

 नेपाल राष्ट्र बैंकका गभर्नर  हस्ताक्षर गरेको नोट जुन उल्लेखित अपराधहरुको लागि उपयोग हुने प्रमुख  साधन पनि हो।अपराध हुने बस्तु सुन, लागु औषधिवैदशिक मुद्रा साथै नेपाली नोटनै पनि अपराध बस्तु हुन् नोटको निष्काशन, बितरण, कारोबार, सुरक्षण गर्नेहरु  नोटको कानूनी   उपयोगको मात्र हुने व्यवस्था गर्ने जिम्मेवार हुन्र सो को संचालन गर्नेहरु पनि सो को संचालन सहि ढंगबाट नगराउनेहरु माफियाहरुलाई  अप्रतक्ष्य सहयोग भएको थाहा हुँदा पनि   भ्रस्टाचार अपराध रोक्नमा  सक्रियता नदेखाउनु  प्रोत्साहन नै हो  तीनीहरु महामाफियाहरु  हुन्।

भ्रस्टाचार अपराध हटाउन  आफ्नु  कर्तब्य  निभाउने  तीन माफियाका केहि हर्कतहरु:

१. तीन करोड जनताकोलागि भनि डाक्टर गोबिन्द के. सी. १५ औं पटक अनसन बस्नु परेको, सरकार पक्ष , बिरोधि पक्ष, समाज सेवी सदन र सडकमा आवाज उठाउनु परेको,

२. भ्रस्टाचार र अपराध हटाउने भनि दुई तिहाई ल्याएर  चुनाब जितेका जसले भ्रस्टाचार भएको सुन्न र भ्रस्टाचारीलाई देखन नचाहने प्रधान मन्त्रि भ्रस्टाचार र अपराध हटाउने घुष लिन र दिन नमिल्ने व्यवस्था नगरेर सरकारका वरिष्ठ नेता माधवकुमार नेपालले समेत सरकार भ्रस्टाचारमा डुबेको भनी भाषण गर्ने  स्थिति सिर्जना गरेको

५. भन्सारमा रु. ३५ करोड अन्य करमा  रु. ३५ करोड   र बजेट खर्चमा रु. ३० करोड चुहावट गरि दैनिक प्रतक्ष्य रु एक अर्ब भ्रस्टाचार गरेको र दैनिक हजारौ भ्रस्टाचार र अपराधलाई प्रोतशाहन गरेको।कानून बिपरित  महिलाहरुलाई  बैश्यालय  पेशामा जान, गर्न  तथा  परम्परागत  हिन्दु, बुद्ध धर्म परिबर्तन जस्ता सामाजिक कुरीतिमा  सहज गराएको

३  स्वर्गीय प्रधान मन्त्रिहरु  मनमोहन अधिकारी र सुशील कोइरालाको आदर्शतामा आफैका कार्यकर्ताले  दखल पुराएको

४. बैंकहरु  सुपरिवेक्षणको कमजोरीको  बाहनामा  सुधारको  नाममा  सेण्डीकेट सिर्जना गरेको , करोडमा स्थापना भएका बैंकहरुलाई जनताको लुट गरि अरब/अरब कमाउने गराएको र प्रजान्त्रिक पद्दतिलाई नै दखल पुराएको

६. भ्रस्टाचार र अपराधका घटाउने जिम्मेवार निकायले आफैले गर्नु पर्नेमा   लोकमान कार्की जस्ता भ्रस्टाचारिलाई डाक्टर गोविन्द के. सी., शुशीला कार्की, गगन कुमार थापा र आम जनताको आवाज ले    हटाएपनि भ्रस्टाचार रोक्ने उपाय थाहा हुँदा हुदैं पनि आफनो कर्तब्य, ज्ञान, शिप, ब्यबशायिक नीति को ख्याल नगरी खरब/खर्ब  नोक्शान गरायको |

को  हुन् सन्त ?  

डाक्टर गोबिन्द के. सी. नै सन्त हुन्  यो  र निरबिकल्प नै हो ।

को को हुन् तीन महामाफियाहरु ?

१.          नेपाल बैंकर  संघ  अध्यक्ष  बरिष्ठ सी. ज्ञानेन्द्र प्रसाद  ढुंगना   २८ वटा  बाणिज्य बैंकको प्रतिनिधित्व गर्छन ढुंगना सम्पूर्ण मौद्रकि नीति निजको हातमा छ र बैंकको मुद्दती को ऋणको ब्याजदर र नेपाल राष्ट्र बैंकका निगरानीमा कमजोरीको फाईदा लिएका छन्। उनले चाहेमा देशको भ्रस्टाचार, अपराध हटाउने कुरा   बाणिज्य बैंकहरुमा नगद कारोबार बन्द गरेर खातावालाहरुलाई अधिकतम उच्चतम सुबिधा, सहुलियत दिदै, बैंकहरुको  नाफा बढने गरि गैर सरकारी क्षेत्रबाट नै गर्न  सक्छन  । बाणिज्य बैंकको पनि जनता र देशको लागि जिम्मेवार निकाय हो । निज बरिष्ठ सी. ए.  भएको हुँदा उनको Professional Ethics ले पनि भ्रस्टाचार, अपराध हेरी राख्न दिदैन सी. ए.  नेपाल बैंकर संघको हैसियतले बैंक सम्बन्धि पर्याप्त प्राबिधिक स्रोत समेत छ, निजको यो दायित्त्व पनि हो र दुवै संस्थाको शीर उच्च गराउने अन्तिम मौका पनि हो।

. नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरन्जिबी नेपाल स्वर्गीय प्रधान मन्त्रि  सुशील कोइरालाको छनौटमा परेका हुन् तर पार्टी ,जनता र बैंक लागि केहि नगरेर नेकपाको नीति लागु गरेर सेण्डीकेट बैंकको पछि लागि लोकतान्त्रिक मान्यता नै कठोघरमा पुगेको, देशलाई अधिनायक तिर जान सहयोग गरेको मेलो नै पाएका छैनन।  हुण्डी कारोबार रोक्न नगद कारोबारनै बन्द गरेर गर्नको सट्टामा भिख मागे जस्तो हुण्डी माफियाहरुसंग बैंक मार्फत  पनि कारोबार गरिदिन भाषण गरन पछि पर्दैनन।   नेपाली जनता र नेपाली कांग्रेस प्रति काम गर्ने मौका अझै छ ।पसल पसलमा Point  of  Sale  मशिन राखने हो लक्ष्य राखेको भए   बृहद बैंक सेवा उपलब्ध हुने, खर्चमा कटौति हुने र  राष्ट्रको अपराध र भ्रस्टाचार, हुण्डी कारोबार, गैर कानूनी  ३६-६० % ब्याजदरमा लगानी शुन्य हुने साथै ७५३ स्थानीयमा बैंकको शाखा स्वत खुल्ने र हरेक नेपालीको बैंक खाता स्वत हुने थियो ।

३. नेपाल सरकारका अर्थ मन्त्रालयका अर्थ मन्त्रि डाक्टर  युबराज  खतिवडा  नेपाल राष्ट्र बैंकका गभर्नर  हुदाँ नै मौजादा स्थिति   लागु गरेको भए देश र उनिको शीर कहाँ हुने थियो । बिक्रम सम्बत २०६६ तिरनै देश भरि  टेलिफोनको सुबिधा भएको र प्रयाप्त बैंकको विस्तार भएको बेलामा देखि नै बिधुतिय बैंक शुरु गरि बैंक सेवा र नगद कारोबार कम गरि भ्रस्टाचार र अपराधका घटाउनेमा सो नगरी ती तिन महामफियाहरुले सुधारको नाममा  बैंकको सेण्डीकेट लागु गरेर  अर्थतन्त्र अधिनायकबादी तिर धकल्न लगाए। अहिले आएर अर्थ मन्त्रीले दैनिक रु. ३५ करोडको भन्सार चुहावट भएको भाषण गरि   भन्सारमा  को केहि सुधार  कर छल्ने माफियाको सुझाबमा  खसी,तरकारीमा अग्रिम कर  असुल  गरेर  मूल्य  बिर्द्दी भएको र भ्याट फिर्ता बन्द गरि धागो निर्यात उधोग जस्ता उधोगहरुलाई धारासाही  गराउदै छन। तिन करोड जनता  प्रधान मन्त्रिको आफनो अपराध र भ्रस्टाचार हटाउने अभियान को ख्याल नगरी  आफनो र प्रधान मन्त्रि पदनै  धराप पारेका छन्।

सुझाब सो बाटहुने उपलब्धिहरु:

१ . साना ठूला उधोग, ब्यबशाय, संस्थाहरुलाई आजैको मितिदेखि सम्पूर्ण भुक्तानी बैंक मार्फत गराउने र एक महिना सेवा वा बस्तुको बिक्रि बापत लिईने रकम समेत बैंक मार्फत गर्न लगाउने। सो को लागि सम्पूर्ण  साना साना पसलमा समेत   Point  of  Sale  मशिन एक महिना भित्र जडान गराउने सो को  ब्यबस्थान र प्रबन्धन गर्ने ATM कार्डबाट सजिलै खरिद गर्ने ब्यबस्था  गराउने। दसैँ

२. नगद कारोबार उल्लेखनिय कम हुने भए पछि जेल जस्तो बाताबरणमा काम गरिरहेका बैंकका तीसौ  हजार क्याशियर,  बीसौं हजार सुरुक्षा  गार्डहरुलाई  बैंक एजेन्ट बनाई  हालको ७५३ स्थानीयमा हैन गाउँ गाउँमा साबिक८,००० गाउँ पंचायतका ९ वटै वार्डमा एक एक नगद नोट बिनाको ७२,००० बैंक  केन्द्रबाट बैंक सुबिधा दिन लगाउने ।  शहरका मुख्य चोकमा अशोभनीय रुपमा रहेका ATM मशिनहरुको ATM संचालकको हालको खर्चमा  सामुदायिक कार्यहरु गर्ने र ति  ATM र थप ATM  चेक संकलन को रुपमा प्रयोग गरेर अधिकतम सुबिधा दिने

३.  प्रहरी, प्रशाशन, आयोग, न्यायालयलाई नगद कारोबारबाट हुने अपराध बाट बचत भएको समय अरु अपराध को नियन्त्रण गर्न लगाउने र अपराध र भ्रस्टाचार मुक्त देश हुने सबै जनता सम्रिदी हुने।

४. अपराध र भ्रस्टाचार रोक्न  सम्पूर्ण नेपाली र नेपालमा प्रवेश गर्दा बिदेशी समेत संकेत नम्बर दिने  जसले गर्दा कुनै ब्यक्तिको कारोबार र गतिबिधि को खोजीनिती गरन सजिलो भै अपराध निर्मुल हुने ।

५.  सम्पूर्ण आर्थिक कारोबार बैंकबाट भै  दैनिक एक अरब को राजस्व बृदी रकम तीन बर्षसम्म तथा सेण्डीकेट बैंकले  बिक्रम सम्बत २०७० देखि २०८० नाजायज  नाफाको   एक तिहाई  ३ करोड नेपालीको पेन्सन कोषमा  जाने ब्यबस्था गर्ने ।  नेपालीको पेन्सन कोषको शुरुवात भै सामाजिक उत्थान हुने।

प्रतिक्रिया