आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि आमाद्वारा गोली हानी छोराको हत्या (हेर्नुहोस भिडियोमा )

इनेप्लिज २०७५ असार २२ गते १०:३७ मा प्रकाशित

अमेरिकामा एक अामाले अाफ्नै छाेराकाे गाेली हानी हत्या गरेकी छिन् । ९२ वर्षीया आमाले ७२ वर्षका छोराको गोली हानी हत्या गरेकी हुन् ।

यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखका दिन भएकाे हो । पुलिसका अनुसार आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ती अामाले रिस थाम्न नसकि छाेरालार्इ गाेली हानिदिइन् ।

https://www.youtube.com/watch?v=0mvylktC7lc

प्रतिक्रिया