दीपक परियारको “धारिलो मायाँको छुरा” बजारमा

इनेप्लिज २०७५ असार १९ गते १०:३६ मा प्रकाशित

राईनासका दीपक परियारको आवाज रहेको धारिलो मायाँको छुरा बोलको गित बजारमा आएको सुमधुर स्वरका धनि परियार नेपाली सांगेतिक क्षेत्रका लागि एक अब्बल खम्बा बन्न सक्ने सर्जक पनि हुन् त्यसको ज्वलन्त उदाहरण धारिलो मायाँको छुरा हो

जसमा परियारको आफ्नै शब्द तथा .गित पनि रहेको बिशेष गरी पुर्वि लमजुड.मा आयोजना हुने गरेका स्टेज कार्यक्रममा नछुट्ने गरेका उनी स्टेजका लागि आवश्यक कलाकार पनि हुन् राजधानी भन्दा बाहिर लमजुड. राईनास आफ्नो जन्मथलोमै कर्म गरिरहेका उनी नेपाली सांगेतिक क्षेत्रमा पनि निरन्तर अघि बढीरहेका छन्

सार्वजानिक गितमा बिपिन आचार्यको ऐरेन्ज रहेको भने गितलाई एमबि रेकर्डिड. स्टुडियोमा रेकर्ड गराईएको हो यो गित सार्वजानिक संगै नेपाली सांगेतिक दुनियामा दिपकको उचाई थपिने अनुमान लगाउन सकिन्छ

प्रतिक्रिया