फिफा विश्वकप २०१८ नजिकिए संगै आ-आफ्देनो रोजाईको देशको खेलाडीको बारेमा चर्चा परिचर्चा सुरु भईसकेको छ । नेपालमा पनि विश्वकपको तरङ्ग सुरु भैसकेको छ । आफ्नो सपोर्टको देश र खेलडीको जर्सि, प्रोफाईल पिक्चर लगायतका क्रियाकलापले यसको क्रजलाई प्रष्ट्याईराख्नु पर्दैन ।
यसै विश्वकपका १० महान हस्तिजसको अनपस्थितिले विश्वकपको रौनक मै आभाव सिर्जना गराउँदछ । हेरौ ति १० महान खेलाडी को को हुन् ।
प्रतिक्रिया