बुधबार, असोज ३१ २०७५
काठमाडौं १८:०२
वासिङटन डिसी 08:17

स्व. रामभक्त खनालप्रति श्रद्दाञ्जली कार्यक्रम

इनेप्लिज २०७५ जेठ १७ गते ०:५६ मा प्रकाशित

भर्जिनिया , साउथ राइडिङ निवासी हाम्रा अनन्य मित्र सुरेश खनालका पिता श्री राम भक्त खनालको ७४ बर्षको उमेरमा हिजो साझा करिब सात बजे असमायिक निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएकाछौ।

खनाल परिवारलाई परेको यस दु:खद घडीमा धर्यधारणा गर्ने शक्ती मिलोस तथा स्वर्गिय श्री राम भक्त खनालको आत्माको चिर शान्तीको कामना गर्दै एन आर एन भर्जीनिया परिवार हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछ।

स्व. रामभक्त खनालप्रति श्रद्दाञ्जलीको अन्तिम कार्यक्रम भोलि मे ३१ का दिन राखेको हुनाले निम्न स्थानमा पाल्नु भई श्रद्दाञ्जली दिन चाहने महानुभाबहरुलाई अनुरोध छ !

 

Date: May 31st 2018

समय: दिनको 3:00 बजे

ठेगाना: 4425 Brookfield Corporate Drive, Suite 100, Chantilly, VA 20151

प्रतिक्रिया