आजको राशिफल : वि.स.२०७५ साल जेष्ठ १२ गते । शनिबार । ईश्वी सन् २०१८ मे २६ तारिख ।

इनेप्लिज २०७५ जेठ ११ गते २३:०५ मा प्रकाशित

वि.स.२०७५ साल जेष्ठ १२ गते । शनिबार । ईश्वी सन् २०१८ मे २६ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण शुक्ल पक्ष । तिथि दुवादशी ३३ घडी २९ पला,बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र चित्रा ४१ घडी २१ पला,बेलुकी ९ बजेर ४४ मिनेट उप्रान्त स्वाती । योग व्यातिपात ३६ घडि ५१ पला,बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण बव,बिहान ६ बजेर ५५ मिनेट उप्रान्त वालव,बेलुकी ६ बजेर ३६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा काण योग । चन्द्रराशि कन्या,बिहान ९ बजेर ४० मिनेट उप्रान्त तुला ।

प्रतिक्रिया