४ बर्षिय बालकलाकार सेन्ड्रेला क्यान्सर बाट पिडित सहयोगको लागी बुद्धविर र रञ्जिता खर्च जुटाउदै हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ जेठ ४ गते ११:२१ मा प्रकाशित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ४
जिवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै अफटयारो काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन  । मौलिक लोक सिर्जना बजारमा निकै कम आउने गर्छ । जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” विरह ”ले बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आवारमा रहेको मार्मिक लोक दोहोरी गीत बजारमा आएको हो ।
सन्तोष बाँनियाको शब्द तथा राजकुमार बाँनियाको लय सिर्जनामा रहेको गीतमा सन्तानको जिवन रक्षा गर्नको लागी आफनो सम्पती सबै विक्रि गरेको कुरालाई भिडियोमा देखाइएको छ  । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन । रञ्जिता गुरुङ , बुद्धविर थापा र साथमा सिन्ड्रेला बाँनियाको गितमा सर्वोकृष्ट अभिनय रहेको  छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेनुहोस भिडियो सहित

प्रतिक्रिया