मकालु बिमान दुर्घटना,पानी पनि भन्न नपाइ पाइलट किरण भट्टराई र कोपाइलट आदित्यले प्राण त्यागे(भिडियो सहित)

इनेप्लिज २०७५ जेठ २ गते १०:५३ मा प्रकाशित
विमान क्षत-विक्षत अवस्थामा  छ । हेर्दा लाग्छ सायद विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीले मृत्युको अन्तिम समयमा पानिसम्म भन्न भाएनन जसरी होला पहाडमा बजारियो यी दुई पाइलटमा परिवारमा शोकको धुन वोरीपरि गुन्जिदै थियो l
दृश्यहरुले भन्छ र हेर्नेहरु सबैको मनमा एउटा प्रशंले झम्टिन्छ आखिर जीवन के रहेछ ? जीवन सुखी बनाउला परिवारमा खुशीले बचौला भन्ने आशमा खाई नखाई कति दुख गरेर पाइलट भयो तर अब त सुखका दिन आए भन्ने बेलाम दैबले सबै लिएर विमानको अग्रभाग मैदानमा धस्सिएको र पछाडिको भाग क्षत-विक्षत छ । विमानले बोकेका सामान, यसका पाटपुर्जा र कागजपत्र मैदानमा छरप्रस्ट छ । नाइन एन एयूजे कलसाइनको विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । उनीहरु दुवै जनाको मृत्यु भएको छ ।
मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।
थप भिडियोमा हेर्नुहोस यसरी भएको थियो मकालु एयरको विमान हुम्लामा दुर्घटना

प्रतिक्रिया