मुक्तिनाथको मन्दिरभित्रै यस्तो गरे मोदीले ! भारतीय मिडियाले निषेधित क्षेत्रमा देखाए दादागिरी

इनेप्लिज २०७५ जेठ १ गते २१:३४ मा प्रकाशित
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको प्रसिद्ध धाम मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरको भ्रमणको क्रममा नेपाली मिडियालाई बाइपास गरेर भारतीय मिडियाले निषेधित क्षेत्रमा भिडियो खिचेका छन् ।
मन्दिर भित्र फोटो खिच्न नपाइने भनेको भने पनि भारतीय मिडियाले नेपाली भुमिमा दादागिरी देखाउदै गोप्य कुराहरु सार्बजनिक गरेका हुन् ।
हेर्नुहोस मुक्तिनाथको मन्दिरभित्र यस्तो गरे मोदीले । अनि भारतीय मिडियाले निषेधित क्षेत्रमा देखाए यस्तो दादागिरी : हेर्नुहोस भिडियो

प्रतिक्रिया