लैंगिक तथा अल्पसंख्यकहरुको कुरा, बिवाहको कानुन माग गर्दै यसरि पोखे पिडा (भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख २५ गते १०:४९ मा प्रकाशित
ईटहरी/ तिर्खाएको मानिसले नेपालमा पानि पिउन सक्दैन भनी हाम्रो बुझाईमा उ पक्कै पानिका मुहान नभएको ठाउँको बासिन्दा हुनुपर्छ भन्ने हुन्छ तर पानि भएर पनि यात्राको समयमा  रातभर पानि पिउन नसक्ने एउटा बर्ग हो लैङ्गिक अल्पसङ्ख्यक । हेर्नुस् उनीहरुको पिडा सहित विस्तृतमा यो भिडियो ।
गत २३ गते इटहरी युवा बिकास केन्द्रमा एउटा बहस चल्यो राईट हेयर राईट नाउको सहयोगमा निलहिरा समाजले आयोजना गरेको पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यकले बिवाहमा समानता र सरकारले बनाएको कानुनलाई कार्यन्वयन गराउनका निम्ति पत्रकारलाई अनुरोध गरिएको थियो ।

https://www.youtube.com/watch?v=foL8gQVhqfY

प्रतिक्रिया