के हुदैछ ‘द भ्वाईस अफ नेपाल’ ?? नेपाल आईडल बारे यसो भन्छन सुशील र फिरोज (भिडियो सहित)”

इनेप्लिज २०७५ वैशाख २३ गते ११:०७ मा प्रकाशित

 

ईटहरी/ बिश्वका १९१ रास्ट्रमा सफल प्रशारण भैसकेको साथै सबैभन्दा बढी रुचाइएको नम्बर वान गायन रियालिटी शो ‘द भ्वाइस’ को नेपाली सस्करणको पहिलो डिजिटल अडिसन सम्पन्न भएको छ । डिजिटल अडिसन समाप्ती संगै दोश्रो चरणमा छानिएका प्रतिष्पर्धीहरुका बारे उनिहरुकै ठाउमा पुगेर स्टोरी खिच्ने कार्य समेत भैरहेको छ ।

 

असार देखि कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । द भ्वाईस अफ नेपालको अबको तयारि हरु के कस्तो छ ? हेर्नुस् विस्तृतमा सुशील नेपाल र फिरोज तिमिल्सिना संग गरिएको यो भिडियो कुराकानी ।

https://www.youtube.com/watch?time_continue=1&v=K9zmR6IQCxs

प्रतिक्रिया