बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २१:१८
वासिङटन डिसी 11:33

महाभुकम्पको सम्झना अब रोएर हुँदैन । (लिरिकल भिडियो )

इनेप्लिज २०७५ वैशाख १२ गते ११:०९ मा प्रकाशित

२०७२ वैशाख १२ गतेको महाभुकम्पमा आफ्नो जन, धन, आफन्तगुमाउनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा

​समर्पित गीत अब रोएर हुँदैन , कराएर हुँदैन बोलको गीत सार्वजनिक भएको छ जसमा स्वर दीपा पन्तको अनि शब्द ,संगीत राज कुमारको रहेको छ । बैशाख १२ गतेकै मेसोमा गीत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया