अन्जना सुवेदीको “कता कता हराए जस्तो लाग्छ” सार्वजनिक ! ​

इनेप्लिज २०७५ वैशाख १० गते २२:१७ मा प्रकाशित

संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको “कता कता हराए जस्तो लाग्छ” बोलको गितको music video सार्वजनिक भएको छ ।

अपोस्टल रेकडिङ स्टुडियोमा रेकड गरिएको उक्त गितमा एक प्रेमीकाले पे्रमीलाई आफ्नो माया अर्पण गरेकी छिन् । रोम तामाङ्गको शब्द, संगित र एरेन्ज रहेको उक्त गितको music video अनिल शाहले खिचेका हुन् भने सम्पादन किशोर सुवेदीले र निर्देशन जय चापागाईले गरेका हुन् ।

प्रतिक्रिया