फल्स चर्च भर्जिनियामा नेपाली नया बर्ष २०७५ साथै मितिनि लगाएको शुभ अबसर रमझम

इनेप्लिज २०७५ वैशाख ८ गते २०:१९ मा प्रकाशित

जन्मभुमिलाई माया गर्ने सबै नेपालीको परंपरा अनुरूप नेपाली नयाँ बर्ष तथा मितिनि लगाएको २०७५ सुखद अबसरमा फल्सचर्च बासीहरुले रमाइलो रमझम एक साँझ मनाएको कुरा भुवन प्रताप के.सीले इनेपलिज लाई बताए !

तस्बीर र भिडियो हेर्ने यहां क्लिक गर्नुहोस

फल्स चर्च भर्जिनियामा नेपाली नया बर्ष २०७५ को उपलक्ष्यमा पासा ब्याण्ड “को प्रस्तुति

Posted by Enepalese on Saturday, April 14, 2018

 

प्रतिक्रिया