बुधबार, पुष ४ २०७५
काठमाडौं ०१:५४
वासिङटन डिसी 15:09

अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली नया बर्ष यसरी मनाए

इनेप्लिज २०७५ वैशाख २ गते ३:५२ मा प्रकाशित

 

नेपाली नया वर्ष २०७५ ल़ाइ नेपाल तथा बिदेसमा रहेका नेपालीहरुले भब्यताका साथ स्वागत गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनाको हाई पोइन्ट मा रहेका नेपालीहरुले पनि बिबिध कार्यक्रमका साथ नेपाली नया बर्ष मनाएका छन् ।Triad Nepali Society ( TNCC ) को आयोजनामा भएको कार्यक्रम मा बिबिध सास्कृतिक कार्येक्रम गरिनुका साथै मिठा मिठा परिकारका खाना का साथमा नेपाली हरुले एक आपस मा शुभकामना आदान प्रदान गरेका थिए ।

 

प्रतिक्रिया