शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०८:२५
वासिङटन डिसी 22:40

२०७५ सालको राशिफल, वृश्चिक र कर्कट राशिलाई हुनेछ कस्ट नै कस्ट l यसरी मेटाउनु होस ग्रहको दोष(प्रकिया सहित)

इनेप्लिज २०७५ वैशाख १ गते ११:३८ मा प्रकाशित
ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। नया वर्ष २०७५ सुरु भई सकेको छ र सबै जनालाई यो वर्षमा आफ्नो भाग्यफल कस्तो रहला भन्ने जिज्ञासा रहेको छ.
यसैबीच नेपाल ज्योतिष पत्रकार महासंघका प्रमुख रहेका डा.बलराम रेग्मीले २०७५ सालमा बृशीक र कर्कट राशीलाई धेरै समस्या आउने बताउनु भएको छ l उहाले अन्य राशीको भाग्य फल बने सामान्यनै रहेने बताउनु भएको छ.
बृशीक र कर्कट राशीले यो ग्रहको दोष मेटाउन के गर्ने ? हेर्नुहोस भिडियोमा साथै ज्योतिष डा.बलराम रेग्मीका अनुशार यो वर्षको भाग्यफल
https://youtu.be/sLqoczPbvco

 

प्रतिक्रिया