अहिले सम्मकै एक फरक प्रसंग खुसिको खबर लिएर आए रबि लामिछाने (भिडियो सहित)

इनेप्लिज २०७४ चैत ३० गते २३:११ मा प्रकाशित

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियानमा जोडिएका छन् । पछिल्लो समयमा उनले गरेका काम हरुलाइ मध्य नजर राख्दै उनि लाखौ नेपाली हरुका ढुक ढुकी बनेका छन ।

आज फेरी रबि लामीछाने एक बिशेष नेपाली उधोगसग जोडिएको फरक प्रसंग सहित उनि ब्र्यांड यमब्यासडर बनेको खुसि को खबर सहित लाइव भिडियोमै जानकारी दिएका छन् ।

हेरौ उक्त भिडियोमा विस्तृत जानकारी सहित लाइव भिडियो

प्रतिक्रिया