विश्व कै क्वालिटी प्रोडक्ट नेपालमा, रबि लामिछाने बने ब्रान्ड राजदूत -भिडियो

इनेप्लिज २०७४ चैत २९ गते १०:३९ मा प्रकाशित
नेपाली उत्पादन सोमान गियरमा रबि लामिछाने ब्राण्ड राजदुतको रुपमा काम गर्ने भएका छन्।  विहिबार फेसबुक लाइभ बाट उनले यो घोषणा गरेका हुन्। 
 
साथै सस्थाका म्यानिज डिरेक्टर टासीले पनि उत्पादन र प्रोडक्ट बारे जानकारी दिनु भएको छ।  
भिडियो हेर्नुस् 

प्रतिक्रिया