सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०३:२२
वासिङटन डिसी 17:37

प्रहरी महानिरीक्षकमा सर्वेद्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

इनेप्लिज २०७४ चैत २७ गते १५:५३ मा प्रकाशित

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।

 

प्रतिक्रिया