बबिता प्रधान श्रेष्ठ सहित को नेपाली नयाँ गीत ” तिम्रो प्रितले ” सार्वजनिक

इनेप्लिज २०७४ चैत २७ गते ११:४८ मा प्रकाशित

नेपाली नयाँ गीत ” तिम्रो प्रितले ” गीत को भिडियो सार्वजनिक भएको छ । स्नेहा शाक्य श्रेष्ठ को स्वर रहेको उक्त भिडियोमा डिसी क्षेत्र कि समाज सेवी तथा वर्तमान एनओए कि अध्यक्ष बबिता प्रधान श्रेष्ठ तथा अनिल शाही कलाकार को रुपमा प्रस्तुत भएका छन् ।

शब्द ,संगीत तथा निर्देशन अनिल शाहीले गरेका हुन् । क्यामेरा रसिला श्रेष्ठ तथा सम्पादन अमित चापागाई को रहेको छ ।

प्रतिक्रिया