क्रिकेट रंगशाला बारे रवि लामिछानेले खोलेको रहस्य -भिडियो हेर्नुस्

इनेप्लिज २०७४ चैत २४ गते १६:०२ मा प्रकाशित

गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली फाउण्डेशनले आफ्नो कामलाई निरन्तरता दिईरहेको छ । नेपालमा एउटा पनि अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला नभएको र क्रिकेटको बिकाश गर्न पर्छ भन्ने उद्देश्यका साथ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले देशका बिभिन्न ठाउँमा क्रिकेट रंगशाला निर्माणको लागी जग्गा हेरिरहेका छन् ।

चितवन, भैरहवा, काठ्माण्डौं, हेटौंडा लगायका ठाउँमा जग्गा हेरेपछि उनिहरु शनिबार पोखरा आएका हुन् । खेलकुद मन्त्री जगत बिश्वकर्माले काठमाण्डौंमा रंगशाला सरकारले बनाउने र पोखरामा बनाउन सल्लाह दिएसंगै टोली पोखरा आएको हो ।

पोखरा आए पछि के-के भए त? यो भिडियो हेर्नुस्

प्रतिक्रिया