बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १०:३९
वासिङटन डिसी 00:54

यसरी गरिन्छ चिठ्ठाको नाममा ठगि, गिरोह नै पक्राउ !

इनेप्लिज २०७४ चैत १६ गते ११:२० मा प्रकाशित

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कास्की चैत्र १६,  इमो, भाइबर र फेसबुकमार्फत तपाईलाई चिठ्ठा परेको  छ भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जनालाई ४ न. प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह  र जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले सयुक्त रुपमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया