आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १४:२४
वासिङटन डिसी 04:39

ताजा समाचार :रुसले ६० जना अमेरिकन कुटनैतिक लाई रुस वाट निस्कासित गर्ने

इनेप्लिज २०७४ चैत १५ गते १८:०३ मा प्रकाशित

रुस ले अमेरिकाले लिएको बदला लिदै अमेरिकाका ६० जना कुटनैतिकलाई निस्कासित गर्ने कदम चालेको छ ।

गत मार्च २४ तारिख राष्ट्रपति ट्रम्पले ६० जना लाई अमेरिकाबाट निकालेका थिए । र उनिहरुलाई अमेरिका छोडन एक हप्ता समय दिएका थिए । रुसका विदेश मन्त्रीले अमेरिकन राजदुतलाई बोलाएर उक्त कुराको जानकारी गराएको बताएका छन ।

त्यसैको बदलामा आज रुसले आज मार्च २९ तारिख उक्त कदम चालेको हो ।

साथै सेन्ट पिटर्स वर्गमा रहेको बाणिज्य दुतावास पनि बन्द गर्न रुस ले आदेश दिईने समाचार यूएसए टुडेले लेखेको छ ।

प्रतिक्रिया