शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं ०९:५४
वासिङटन डिसी 00:09

ताजा समाचार :राष्ट्रपति ट्रम्प द्वारा ५ दर्जन रुसी कुटनैतिक निष्कासित

इनेप्लिज २०७४ चैत १२ गते १३:४८ मा प्रकाशित

अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रम्प ले ६० जना रुसी कुटनैतिकहरू लाई अमेरिकाबाट निष्कासित गरेका छन ।

यस्को साथै सियाटल तथा वासिगटन मा रहेको बाणिज्य दुतावास बन्द गर्न आदेश दिएको छ ।

बेलायतले पनि रुस का दर्जनौ कुटनैतिकलाई निस्कासित गरेको छ । रुसले बेलायत मा रुस का दोहोरो पूर्व गुप्तचर अभिकर्ता तथा छोरीलाई बिष द्वारा हत्या गरे पछि ट्रम्पले सो क़दम चालेका हुन ।

व्हाईट हाउस ले वक्तव्य जारी गरि मार्च २६ तारिख सोमवार का दिन सूचना जारी गरेको छ ।

४८ जना रुसी दुतावास र न्यूयार्क राष्ट्र संघ मा काम गर्ने लाई ७ दिन को समय दिई परिवार सहित अमिरिका छोडन भनिएको छ ।

२०१६ मा ३५ जना लाई निस्कासित गरिएको थियो ।

प्रतिक्रिया