शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ११:४६
वासिङटन डिसी 02:01

व्हाइट हाउस अगाडी आयोजना गरिएको ” हाम्रो जीवनको लागि जुलूस ” प्रदर्शनमा मानव सागर;श्रब्य दृश्य सहित बिशेष तस्बिरहरु

इनेप्लिज २०७४ चैत ११ गते १२:४७ मा प्रकाशित

डिसीमा भै रहेको मार्च फ़र आवर लाईफ्स “ March for our lives “ बन्दूक़ हिंसा बन्द गरौ भन्ने बिशाल जुलूस को प्रत्यक्ष प्रसारण : एक बन्दूक़ धारीले फ्लोरिडाको एक विद्यालय का १७ जनाको हत्या गरेको विरूद्ध मा अमेरिका र विश्वलाई ध्यानाकर्षण गराउदै गरिएको जुलूसमा एनआरएन अमेरिका को ग्लोबल हेल्थ उप समिति यो अभियान पनि साझेदार रहेको छ ।

Posted by Enepalese on Saturday, March 24, 2018

प्रतिक्रिया