आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १९:४१
वासिङटन डिसी 09:56

पुर्णिमा लामाले आमालाई सम्झिदै यो गीत गाईन हेर्नुहोस

इनेप्लिज २०७४ फागुन २७ गते १२:५७ मा प्रकाशित

 

काठमाण्डौ
नेपाली सुगम क्षेत्रमा नया भएर पनि सुमधुर आवाज भएकी गायिकाको रुपमा हाल युटुबमा भाइरल मानिने गायिका हुन् पुर्णिमा लामा उनै गायिका लामाको आवाजमा शुभारम्भ डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको छ उक्त गीतमा शब्द तथा संगीत भने मिलन बरालको रहेको छ मिलन बरालको उक्त गीत आमा सम्बन्धि रहेको छ (हेर्नुहोस)

प्रतिक्रिया