प्रेस मिटमा आँचल शर्मा किन नर्भस ? गीत चोरी गरेको बारे किरण केसीको यस्तो रमाईलो जवाफ (भिडियो)

इनेप्लिज २०७४ फागुन २७ गते १२:१० मा प्रकाशित
प्रदर्शन मिति नजिकियसँगै चलचित्र ‘सत्रु गते’को प्रचार प्रसारको लागी  फिल्म युनिट यति वेला प्रचार प्रसारमा व्यस्त छ ।  प्रचार प्रसारको लागी देश दौडाहामा निस्केको टोली शनिवार पोखरा आईपुगेको छ ।
किरण केसीको निर्माण र मह सन्चारको प्रस्तुतीमा वनेको  नेपाली फिल्म ‘सत्रु गते’ आगामी चैत ९ गते वाट देशैभर प्रदाशनमा हुदै छ । प्रदशनको मिति नजिकिदै जादा निर्माण युनिट र कलाकारको टिम शनिवार पोखरा आयो । काठमाडौ र वीरगन्जमा छायाङकन गरिएको फिल्मले देशको वर्तमान अवस्थाको कथा समेटेको उनिहरुको भनाई थियो ।  पोखरेली संचारकर्मी हरु सँगै वोल्दै  फिल्मका कलाकार र  निर्माण पक्षले चलचित्र उत्कृष्ट रहेको दावी गरे ।
चलचित्रको निकै रुचाईएको गित रुपै मोहनी वोलको गित वरिष्ठ गायक कुमार वस्नेतको रउसि खान जाउँ वोलको गितसँग हुवहु मिलेको र त्यहिवाट गित चोरि  गरिएको हो कि भन्ने पत्रकारको  जिज्ञासा  निर्माता किरण केसिले यसरि मेटाए । भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया