रबिले गरे फेरी अर्को चोटी ठुलो रकम हस्तान्तरण (भिडियो

इनेप्लिज २०७४ फागुन १४ गते २२:५९ मा प्रकाशित

एक समय थियो जति खेर नेपाल आइडल बनाउनको लागि सारा नेपाली उठेका थिय उनलाई जिताउनको लागी, आज यी बहिनि मृत्युलाइ जित्ने प्रयास गर्दैछिन आउनुहोस यो स्वर लाइ यत्तिकै बिलाउन न दिनुस ! यो आवाजले भोलिका दिनमा हामीलाई अझै मिठा मिठा गित हरु दिने छ ! यसै कर्ममा महेन्द्र राइ र दिपा तामांग को अभियानमा जलजला लाइ उठेको रकम फेरी पनि पत्रकार रबि लामिछानेको हात बाट हस्तान्तरण लाइव भिडियो |

हेरौ उक्त भिडियो सहयोगी मन हरुको नामावली सहित |

प्रतिक्रिया