मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १४:२६
वासिङटन डिसी 04:41

यो हो केपी ओली सरकारको पहिलो निर्णय

इनेप्लिज २०७४ फागुन ३ गते १७:३४ मा प्रकाशित

सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्तो शिक्षालय स्थापना गर्ने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया