गायक उत्तम किरातिको मैले भन्दा धेरै माया सार्वजनिक भिडियो सहित

इनेप्लिज २०७४ फागुन २ गते २२:५५ मा प्रकाशित
काठमान्डौँ फागुन २
नेपाली गायन क्षेत्रमा धेरै भन्दा धेरै सिर्जनको आगमनको क्रम जारी रहेको छ । त्यसैक्रममा मैले भन्दा धेरै माया गित ल्याएर  उत्तम किरातिको  सागितिक बजारमा आएका छन ।   गितमा एक दमै मर्मस्पर्शी र हरेक प्रेम प्रेमिका बिच बिछोडिनु को पिडालाई समेटिएर शब्द संगीत गरेका छन । रबिना मगर को  शब्द र संगीत माइपल राई ले रचना गरेका हुन । यस म्युजिक भिडियोको छायांकन मलेसियामा भएको  राधिका म्युजिक प्रा.लि का प्रबन्धक डम्बर ले बताएका छन भने दृश्य,निर्देशन कमेस्वर प्रदेशी ले गरेका छन् र  सम्पादन उत्तम कुमार कार्की ले गरेका हुन । सो  भिडियोमा दिलिशा, भक्त ,जेरि  संगै उत्तम लाई पनि देख्न सकिन्छ            यस गीतलाई अडियो भिडियो राधिका म्युजिक प्रा.लि ले वितरण गरेको छ ।

https://www.youtube.com/watch?time_continue=279&v=a4-dgrG2QTk

प्रतिक्रिया