१७ बर्षे किशोरी खत्रा भाषण ( भिडियो )

इनेप्लिज २०७४ माघ २९ गते ११:५८ मा प्रकाशित

माघ २९, पोखरा हिन्दू जागरण महासंघ कास्कीले पोखरामा आयोजना गरेको बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा १७ बर्से किशोरीले दमदार भाषण गरेर सबैलाई चकित पारेकी छन् । ग्लोबल कालीजियटमा कक्षा १२ मा बिज्ञान बिषय पढ्ने पोखरा लेखनाथ २९ कि रोजिना आचार्यले आफ्नो कलाले सबैलाई चकित पार्दै उपाधी समेत जितेकी छन् ।

भबिष्यमा मिडिया तथा संचार क्षेत्र राम्रो छ भनेर धेरैको प्रतिकृया पाएकी उनि पढाईमा पनि अब्बल रहेकी छन । बिभिन्न एकल खुल्ला कबिता प्रतियोगितामा भाग लिदै उपाधी जित्दै आएकी आचार्यको यो पछिल्लो भाषणको भिडियो बाहिर आएको हो । सामाजिक संजाल फेसबुकमा सर्वाधिक हेरिएको उनको यो भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया