नयाँ बेहुलालाई अपहरण गरेर फेसबुक बाटै थर्कायो अपहरणकारिले -हेर्नुस् भिडियो

इनेप्लिज २०७४ माघ २७ गते १२:२१ मा प्रकाशित
नवलपरासी , माघ २६ – विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएपछि बेहुला , बेहुलीका  परिवारसँगै गाउँ नै  चिन्तामा परेको छ । 
नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल विवाह  हुने दिनको बिहानबाट बेपत्ता भएको परिवारले जनाएको छ । माघ २२ गते विवाह हुन लागेकोमा त्यसै दिन बिहानको समयबाट उनी बेपत्ता  भएका हुन् ।
 
हेर्नुस् भिडियो

प्रतिक्रिया