पुष्पा खनालले ल्याईन् आमाको सम्झनामा नयाँ गीत

काठमाण्डौ, माघ २६ गते । गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ । आफ्नी आमाको सम्झनामा उनले यो गीत ल्याएकी हुन् । आफ्नी आमा दमन्ता खनाल दिवंगत भएको वार्षिक दिनमा आमालाई श्रद्धाञ्जली व्यक्त गर्न गीत सार्वजनिक गरिएको गीतकार खनालले बताईन् । उनले भनिन् “लेख्दा आफ्नी आमालाई सम्झेर लेखेँ, अब सबै … Continue reading पुष्पा खनालले ल्याईन् आमाको सम्झनामा नयाँ गीत