सोमबार, असोज २९ २०७५
काठमाडौं २३:४७
वासिङटन डिसी 14:02

राष्ट्रपति विद्यादेवी भण्डारी रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्तीको अवलोकन गर्नुहुँदै । कलाकार सीताराम कट्टेल र कुञ्जनाको पहलमा  बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । तस्वीर : उत्तमकुमार उपाध्याय,  रासस

इनेप्लिज २०७४ माघ २३ गते ११:०७ मा प्रकाशित

प्रतिक्रिया