काभ्रेलि गायक प्रेम लामाले ल्याए “त्यो पारी लेकमा”

इनेप्लिज २०७४ माघ १३ गते १८:४६ मा प्रकाशित

विवेक लोप्चन ‘विदित’
काठमाडौ -माघ १४ गायक प्रेम लामाले सेलो गीत “त्यो पारी लेकमा”बोलको गीत सार्वजनिक गर्नुभएको छ ।

काभ्रेलि गायक लामाले चार एल्बम ल्याइसक्नुभएको छ । “गीत सङ्गितमा संघर्ष हुनुपर्छ र समय अनुकुलको गीत सङ्गीत र भिडियोलाई मध्यनजर गर्नु आब्स्यक रहेको उहाँ बताउनुहुन्छ ।

हे मैच्याङ,सिर बन्दी  गीतबाट चर्चा कमाएका लामाले,सरकारी जागिर,गयो गयो ,सर सर ,लासा खासा,पारी बनमा सुशेलि हाली,चौतारीमा,एक पानी दुई पानी,उभो उभो लेकमा ,बगि जाने खोला लगायत थुप्रै गीत गाईसक्नुभएको छ ।

गीतमा गायक प्रेम लामाको स्वर,सङ्गीत बिक्रम जि लामा,शब्द कार्की सरको रहेको छ । अभिनयमा रेश्मा र प्रेम सुनुवार रहेका छन भने निर्देशन एवम क्यामारा लामा स्वयंको रहेको छ

प्रतिक्रिया