संयुक्त राज्य अमेरिका भरी नै संगठन बिस्तारमा रहेको नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका) ले केन्टकी र ओहायो लाई समेटेर नेपाली तराइ समुदाय अमेरिका-केन्टकी-ओहायो शाखा तथा कन्सास र मिजौरी लाई समेटेर नेपाली तराइ समुदाय अमेरिका-कन्सास-मिजौरी शाखा गठन गरेको जनाएको छ ।
नेपाली तराइ समुदाय अमेरिका-केन्टकी-ओहायो शाखा गठनको पहल नेपाली तराइ समुदाय अमेरिकाका महासचिब डा. ईन्द्र देव साहुको नेत्रित्वमा गत साल दिपावालीको अवसरमा भएको थियो । अमेरिका-केन्टकी-ओहायो शाखा गठनको लागि भएको भेलामा ३५ जना भन्दा बढी ब्यक्तीहरुको सहभागीता भएको थियो। लक्ष्मी मण्डल र डा. अमित कुमार झाको पहलमा भएको बालबच्चा समेत सम्मिलित उक्त कार्यक्रम मनोरन्जनात्मक हुनुका साथै नेपाली तराइ समुदायलाई एकीकृत गर्ने एउटा अवसर रुपमा लिइएको छ । उक्त कार्यक्रमले केन्टकी र ओहायो राज्यमा छरिएर बसेका नेपाली तराइ समुदायका ब्यक्तीहरुलाई एकअर्को सँग सम्बन्ध बिस्तारै गर्ने, आपसी बिचार आदानप्रदान गर्न र नेपालको तराइको बिभिन्न बिषयहरु तथा डायस्पोराको बारेमा आफ्नो-आफ्नो धारणा राख्ने अवसर जुटाएको थियो । डेटनबाट आउनु भएका नेपाली तराइ समुदाय अमेरिकाको संस्थापक तथा हाल सल्लाहाकर डा. प्रमोद कन्ठले उक्त कार्यक्रमको सहभागीहरुलाई स्वागत गर्दै नेपाली तराइ समुदाय अमेरिकाको ईतिहास, उद्देश्य र हालसम्मको उपलब्धिको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै डिसीबाट नेपाली तराइ समुदाय अमेरिकाका केन्द्रिय अध्यक्ष विजय कुमार सिंहले फोन गरि सहभागीहरुलाई स्वागत गर्नुका साथै नव गठित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो।
कृयाशिल ब्यक्तित्व श्री लक्ष्मी मण्डलको अध्यक्षतामा गठन भएको केन्टकी-ओहायो शाखाको कार्यसमिती यस प्रकार छ ।
नव गठित केन्टकी-ओहायो शाखा कार्यसमिती
अध्यक्ष: श्री लक्ष्मी मण्डल, केन्टकी
उपाध्यक्ष: श्रीमती कुमारी ईन्द्रकान्ता (झा), केन्टकी
उपाध्यक्ष: श्री राजिव सिंह, केन्टकी
उपाध्यक्ष: श्रीमती मृदुला गुप्ता, ओहायो
महासचिव: श्री निरज ठाकुर, ओहायो
सहसचिब: श्री भवेश कुमार राउत, केन्टकी
कोषाध्यक्ष: श्रीमती अनिता मण्डल, केन्टकी
सदस्य: श्रीमती रेखा कण्ठ, केन्टकी
सदस्य: डा. अमित कुमार यादव, केन्टकी
सदस्य: श्री जय साह, केन्टकी
सदस्य: श्रीमती शरला पाण्डेय, ओहायो
सदस्य: श्री बिजय साह, केन्टकी
सदस्य: श्री बिपुल सिंह, केन्टकी
सल्लाहाकार समिती
डा. प्रमोद कण्ठ, ओहायो
डा. अमित कुमार झा¸ केन्टकी
श्रीमती यशवन्ता ठाकुर, केन्टकी
श्रीमती एड्रिन ठाकुर, केन्टकी
श्री जनार्दन साह, केन्टकी
डा. सुनिल कर्ण, केन्टकी
श्रीमती अनिता कुमारी, केन्टकी
श्री मुकेश सिंह, ओहायो
श्री कुशेश्वर मण्डल, केन्टकी
श्री राजेश साह, ओहायो
डा. ईन्द्र देव साहु, ओहायो
त्यस्तै अमित मिश्रको आयोजनामा उँहाकै रेस्टुरेन्ट (सेवा कुजिन अफ ईन्डिया) भएको कन्सास र मिजौरी क्षेत्रमा बसोबास गर्ने नेपाली तराइ समुदायको भेलाले नेपाली तराइ समुदाय अमेरिका कन्सास-मिजौरी शाखा गठन गरेको छ । उक्त कार्यक्रम आयोजा गरेकोमा नेपाली तराइ समुदाय अमेरिका केन्द्रिय समिती श्री अमित मिश्र प्रती आभार ब्यक्त गर्दछ । यस कार्यक्रममा ब्रिहत मिजौरी-कन्सास क्षेत्रमा बस्ने उत्साही र कृयाशिल नेपाली तराइबासीहरुको उल्लेख सहभागीता र सहयोग रहेको थियो । नेपाली तराइ समुदाय अमेरिकाका केन्द्रिय अध्यक्ष विजय कुमार सिंहले फोन गरि सहभागीहरुलाई स्वागत गर्नुका साथै नव गठित कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो। । डा. ईन्द्र देव साहु (केन्द्रिय महासचिब), श्री धर्मेन्द्र ठाकुर (डिसी शाखा-पुर्व अध्यक्ष), श्री विजय कुमार सिंह (केन्द्रिय अध्यक्ष), श्री खुस्नन्दन ठाकुर, श्री ललित झा (संस्ठापक सदस्य) र अन्य धेरै ब्यक्तीहरुको दृढ़ता र सकृया योगदानका कारण यो कार्यक्रम सफल भएको थियो ।
उर्जाशिल र होनहार ब्यक्तीहरुको नेत्रित्व गर्दै नेपाली तराइ समुदाय अमेरिका-कन्सास-मिजौरी शाखाको अध्यक्षमा श्री अमित मिश्र चयन हुनु भएको छ । अमेरिका-कन्सास-मिजौरी शाखाको नवगठित कार्यसमिती यस प्रकार रहेको छ ।
नव गठित: नेपाली तराइ समुदाय कन्सास-मिजौरी शाखा
अध्यक्ष: श्री अमित मिश्र, कन्सास सिटी
उपाध्यक्ष: श्री राकेश कुमार यादव, कन्सास सिटी
उपाध्यक्ष: श्री अंशुमन चौधरी, सेन्ट लुइस
उपाध्यक्ष: श्री दीपेन्द्र शर्मा, कन्सास सिटी
सचिब: श्री खुस्नन्दन ठाकुर, कन्सास सिटी
सहसचिब: श्री अमित लाल कर्ण, सेन्ट लुइस
कोषाध्यक्ष: श्री सुमन्त कुमार शर्मा
सदस्य: श्री प्रमोद कुमार यादव
सदस्य: श्री सुरज कुमार शर्मा
सदस्य: श्री मकेश्वर राय
सदस्य: श्री बसन्त चौधरी
सदस्य: श्री शम्भु साह
सदस्य: श्री रचेल यादव
सदस्य: श्री प्रविन झा, सेन्ट लुइस
सदस्य: श्रीमती मनिषा चौधरी, सेन्ट लुइस
सल्लाहाकार समिती
श्री रोबिन मिश्र
श्री राजा बाबु राय
डा. सन्तोष महतो
श्री धर्मेन्द्र ठाकुर, भर्जिनिया
श्री ललित झा, नेब्रास्का
नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका)ले नवगठीत दुबै कार्यसमितीहरु तथा सल्लाहाकार समितीहरुलाई हार्दिक बधाई तथा धन्याबाद ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ । साथै नवगठीत दुबै कार्यसमितीहरुले आफ्नो-आफ्नो कार्य क्षेत्र भित्र बस्ने सबै तराइ समुदायका नेपालीहरुको सुखदुखमा साथ दिदै सबैलाई एकतामा बाध्न सकोस भन्ने कामना ब्यक्त गरेको छ ।
प्रतिक्रिया