गायक एबम गीतकार सगुन तामाङको “माछिको भुरी” सार्वजनिक

इनेप्लिज २०७४ माघ १२ गते ११:१९ मा प्रकाशित
युनिशा लामा
काठमाडौ रमाघ १३
गायक एबम गीतकार सगुन तामाङले ूमाछिको भुरीूबोलको गीत सार्वजनिक गर्नुभएको छ । अहिलेको फेसनेबल गीत बजारमा प्रस्तुत गरेको र समय सान्दर्भिक गीत बजारमा ल्याएको तामाङको भनाइ छ ।आफुले गीत सङ्गितमा रहेर सक्दो नेपाली सङ्गितको संरक्षणमा केही हदसम्म भएपनी सहयोग गरेको र आफू खुसी रहेको उहाँ बताउनुहुन्छ ।
सगुनका ‘सिन्धुली मावर पर्याे मेरो घर‘,’ ‘उठ नेपाली, जुट गोर्खाली‘,’ ‘मेटिँदैन रैछ यहाँ माया निष्ठुरीको‘,’ ‘माया लाग्छ नि हो माया लाग्छ नि‘,’ ‘याङ तामाङ‘’ लगायत बोलका गीत चर्चित छन् । यतिमात्रै होइन– केही अन्य चर्चित कलाकारले समेत उहाँका गीत गाएका छन् । मेलिना राईले गायकी ‘तिमी हाँस्न सिकाउने मान्छे‘’ गायकि थिइन।२०६१ बाट साङ्गितिक क्षेत्रमा सकृय तामाङ्को ूमाया ठुलो भन्थे दैब्,होइन रैछ माया पनि पग्लिदो रैछ बैसमाू बोलको गीत निकै नै चर्चा चुलिएको थियो ।
गीतमा सगुन तामाङको आवाज,शब्द, अभिनय ,सङ्गीत स्याम पाखृन ,बाबू जिम्बाको निर्देशन,रहेको छ र अभिनय तामाङलाई सलिना लिम्बुले साथ दिनु भएको ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया