राजा घलेको शब्दमा राजेश पायलले गाए क्षितीजमा देखिने जुन हौ तिमी..

इनेप्लिज २०७४ माघ ८ गते २३:०३ मा प्रकाशित

 

बाल कृष्ण । ७ माघ, काठमाडौं
सरस्वती पुजाको अवसरमा जर्जिया निबासी राजा घलेको शब्दमा राजेश कुमार श्रेष्ठको संगीत तथा एरेन्जरमा क्षितीजमा देखिने जुन हौ तिमी बोलको गित काठमाडौं स्थीत म्युजिक पार्क रेकडिङ स्टुडियो आज रेकडिङ गरिएको छ । जसलाई यस गितका गायककार राजेश पायल राईले फेस बुक लाईभ बाट पनि जानकारी गराएका छन्

। लामो समय देखि राज घलेसंंग निकट रहे पनि आफुलाई राज घलेले गीत लेख्ने कुरा नबताएको र रेकडिगंंका लागि आउँदा पारिवारिक रुपमा नै निकट रहेको राजा घलेको शब्द रहेको थाहा पाउँदा आफु सरप्राईज भएको गायक राजेश पायलको भनाई छ । त्यस क्रममा गीतको म्यूजिक भिडियो चाँडैनै श्रोतामाझ आउने कुराको पनि जानकारी गराईयो ।

प्रतिक्रिया