लाहुरेको कन्सर्टमा यस्तो सम्म देखियो (भिडियो सहित)

इनेप्लिज २०७४ माघ ६ गते ३:४८ मा प्रकाशित

पोखराको अमरसिंहचोकमा जारी आठौं पोखरा महोत्सवमा शुक्रबार साँझ लाहुरेले आफ्नो प्रस्तुती राखेको छ । जाडोको मैसममा पनि लाहुरेको कन्सर्ट हेर्न दर्शकहरु खचाखच भरिएका थिए ।  पोखराकै भएका कारण पनि र पछिल्लो समय ¥यापको माध्यमबाट चर्चा कमाएका लाहुरे हरेक बर्ष लाहुरे पोखरा महोत्सवमा आउने गर्छन् ।

पोखराको स्टेजमा लाहुरे चढेपछि दर्शकको हुटिङले महोत्सव स्थल तातेको थियो । करिब एक घण्टाको समयमा उनले बिभिन्न गीतहरु प्रस्तुत गरेका थिए । हेरौं लाहुरेको यो लाईभ कन्सर्ट  ।

https://www.youtube.com/watch?time_continue=11&v=LwNZu6nJnDw

प्रतिक्रिया