एटलाण्टा शहरमा २० जनबरीमा सरस्वती पूजामा सरस्वती पूजा सहित बिशेष साहित्यिक कार्यक्रम हुने ।

इनेप्लिज २०७४ माघ ५ गते २:२९ मा प्रकाशित

२०७४ को सरस्वति पूजाको पावन अवसरमा ख्यातिप्राप्त गीतकार एवं कवि ज्ञानेन्द्र गदालको प्रमुख आतित्थ्यमा वहांको एकल रचना वाचन सहित विविध सांस्कृतिक एवं साहित्यिक कार्यक्रम हुने भएकोले निम्न स्थान, मिति र समयमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं |

Date/Time: Saturday, Jan 20, 2017 @ 5:00pm
Venue: Himalayan Spice Restaurant
2773 Clairmont Rd, Atlanta, GA 30329

धन्यवाद !

अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जर्जीया च्यापटर
नेपलिज असोसियेसन इन साउथ इष्ट अमेरिका (नासा) साहित्यिक कमिटि

प्रतिक्रिया