कार्कि सरको निकै मार्मिक गित तिम्रो मेरो भिडियो सहित

इनेप्लिज २०७४ माघ ३ गते २३:१८ मा प्रकाशित
 
विबेक लोप्चन काठमान्डौँ , माघ ३
गायक श्री शक्ति बराइलिको ूतिम्रो मेरोूबोलको गीत रोमाण्टिक नेपाल युटुब च्यानलबाट सार्बजनिक भएको छ ।माया प्रेमको प्रसङ्गलाइ उट्ठान गरिएको यस गीतमा बिछोड पछीको बिषय पनि गीतमा समाबेश गरिएको छ ।गायक श्री शक्ति बराइलि ूकमेडी ग्याङू टेलिशृङ्खला कलाकार पनि हुन । ूकमेडी ग्याङू टेलिशृङ्खलालाई निर्देशक,कलाकार,एबम गीतकार कार्की सरले गर्नुभएको छ ।
गीतमा अभिनय गायक स्वंय श्रीशक्ति बराइलिको र अमिशा राइको रहेको छ । गीतमा  गीता सेन्चुरिले साथ दिनुभएको छ । गीतमा शब्द सङ्गित बिनोद रसाइली,क्यामेरा गायक ,निर्देशक प्रेम लामाले गर्नुभएको हो।्
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=oRIblLrNO7A

प्रतिक्रिया