दिन दहाड़े खेली रहेको नेपाली बालकलाइ कुन डाका हरुले अपहरण गरे (भिडियो सहित)

इनेप्लिज २०७४ पुष २९ गते १२:३३ मा प्रकाशित

प्रवासी नेपाली हरुको पिडा, नेपालमा मात्रै न भै अब नेपाली हरुले प्रवासमा पनि यसरी बाल बालिका हरु गुमाउनुको पिडा बोक्नु परेको छ | हामी संग धेरै मात्रामा डिटेल त् छैन तर पनि हाम्रो कोशिसले पक्कै पनि कुनै पिडित नेपाली परिवार को सहयोग गर्छ भनि किन हामी अगाडी न बढ्नु भन्दै एउटा दर्दनाक पिडाले भरिएको लाइव भिडियो तपाई सामु आज पोख्न बाध्य भएका छौ | यो उक्त भिडियो जनेश्वर जोशीजी ले भारत बाट लाइव गर्नु भएको हो | उहाको स्टाटस जस्ताको तस्तै हामीले तल पोस्ट गरेका छौ हेरौ उक्त भिडियो र सम्बन्धित निकाय सम्म पुराउनको लागि सक्दो शेयर गरि दिनु होला भन्ने आग्रह पनि गर्दछौ |

प्रतिक्रिया