शुक्रबार, साउन ८ २०७८
काठमाडौं २०:३८
वासिङटन डिसी 10:53

अमेरिकी राष्ट्रपतिद्वारा अफ्रिकी आप्रवासीबारे आएका समाचारको खण्डन

इनेप्लिज २०७४ पुष २८ गते १६:४० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँफूलाई अफ्रिकी ‘गरिब मुलुकहरू’का विरुद्ध अभिव्यक्ति दिएको भनी आएका समाचारको शुक्रबार ट्वीटर सन्देशमार्फत खण्डन गर्नुभएको छ ।

 

प्रतिक्रिया