डाक्टर गोविन्द केसी पक्राउ परे पछि यसरि उचालिए सामाजिक सञ्जाल -भिडियो सहित

इनेप्लिज २०७४ पुष २५ गते १२:१९ मा प्रकाशित

डा. गोविन्द केसी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दै विगत लामो समय देखि पटक पटक अनसन बस्दै आउनु भएको छ। उहाँ एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् ।

आज १४ औं पटक अनसन बस्दै गर्दा सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको हो।

यता पक्राउ परेको केहि समय बेर मै सामाजिक सञ्जाल तत्तिना थाल्यो। लाखौ समर्थक तथा राजनैतिक दलहरु उनको समर्थनमा सडकमा उत्रिन समेत भ्याए ,
यसै सन्दर्भमा साहित्यकार मन क्षेत्रीले एउटा कविता लेख्नु भएकोछ जसलाई हामीले उहाँ कै फेसबुक बाट साभार गरेका छौं।

हेर्नुस् यो भिडियो

प्रतिक्रिया